Category ताजा समाचार

आठ हजार ८ सयले घट्यो सुन

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार…

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था…

इन्धनको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेर आए पनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि मुलुकमा विद्यमान प्राकृतिक विपद् तथा…

पोखरामा पनि जंगलभित्र गाडिए पहिचानविहीन ७६ शव

भोटेकोसी–त्रिशूली बाढीपछि विभिन्न जिल्लामा फेला परेका र कास्की ल्याइएका पहिचान हुन नसकेका ७६ शवको व्यवस्थापन गरिएको छ। कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार बाढीपछि विभिन्न स्थानबाट गरी कास्कीमा १०२ शव ल्याइएको थियो। तीमध्ये २१ शवको सनाखत भइसकेको छ। पहिचान…

बाढीपीडितका लागि चीनको थप राहत काठमाडौँ आइपुग्यो

चीनले नेपालका बाढीपीडितका लागि उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (पीएलए)को वायुसेनाको विमानमार्फत मंगलबार साँझ राहत सामग्री काठमाडौँ ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। सोही विमानमार्फत चिनियाँ सहयोगअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत…

केरुङ हिमनदी फुटेको क्षेत्रमा अझै जोखिम, विज्ञले दिए चेतावनी

तिब्बतको केरुङनजिकको हिमनदी फुटेपछिका जोखिमहरू कायमै रहेको विज्ञहरूले चेतावनी दिएका छन् । नेपालमा उद्धार कार्य जारी रहँदा, हिमनदी र पहिरो खसेपछि त्यस क्षेत्रको भूबनोट अझै पनि जोखिमपूर्ण र अस्थिर अवस्थामा रहेको विज्ञहरूले बताएका छन् । इसिमोडका क्रायोस्फियर (हिउँ तथा बरफ)…

संसदमा रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त…

भोटेकोशी बाढीबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढीबाट भएको…

डीएनए नमूना सङ्कलनपछि २८० शव देवघाटमा व्यवस्थापन

चितवन। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा.…

म्याग्दीमा ६० लाख लगानीमा सुरु भयो व्यावसायिक चौँरीपालन

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप…

Translate »