Category ताजा समाचार

भोटेकोशी बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलङ्कीबाट पक्राउ गरेको हो।…

सुन फेरी ७६ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २…

एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित

एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मलेसियामा जारी खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। बिहीबार सम्पन्न खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। अर्जुन कुमालले अविजित ४५…

कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास बोटलिङ

पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौं बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडाैं छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको…

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला

रसुवास्थित भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव…

प्रतिनिधि सभाको बैठक आज बस्दै, तीन प्रस्ताव पेस हुने

प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहीबार दिउँसो १ बजे बैठक बस्ने तय छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।…

रुपन्देहीका मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत…

एसिसी प्रिमियर कपमा आज नेपाल र मलेसिया भिड्दै

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेल बिहान ७ः१५ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ। पहिलो…

मकवानपुरगढीमा आगलागी हुँदा घरसहित करिब २५ लाखको क्षति

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय इन्द्रबहादुर कठाइतको इँटा र काठले बनेको तथा जस्ताको छानो भएको दुईकोठे कच्ची घरसँगै रहेको भान्साकोठामा बुधबार राति करिब ११ बजे अचानक आगलागी भएको…

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।भोटेकोशी बाढीपछिको अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री शाहले सम्बोधन गर्ने भएका हुन् । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।आज प्रतिनिधि सभामा सभामुखले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिबारे विशेष…

Translate »