
प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

Facebook X Email Telegram २७ कात्तिक, काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले प्रचण्डको साथ छाडेका छन्। संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन…








