Category ताजा समाचार

मन्त्रिपरिषद् निर्णय: प्रसारणलाइन दायाँ-बायाँ रुख रोप्न निषेध

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं। सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक…

त्रिविका पदाधिकारीसँग प्रधानमन्त्रीको चासो- जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो ?

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन,…

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका…

नेवानि महाप्रबन्धक नियुक्ति ढिलाइमा प्रधानमन्त्रीले लिइन् पर्यटन सचिवसँग स्पष्टीकरण

Facebook X Email Telegram २५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न भइरहेको ढिलाइबारे प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी छिन् । पर्यटन मन्त्रालयको विभागीय जिम्मेवारी अहिले प्रधानमन्त्रीसँगै रहेको छ ।…

सुकुमबासी बस्तीमा दुर्गा प्रसाईको भाषण–तपाईंको बस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

Facebook X Email Telegram २३ कात्तिक, काठमाडौं । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् । आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा…

राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै

Facebook X Email Telegram २३ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ । राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको छ । ‘आन्तरिक काम…

कैलालीमा स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Facebook X Email Telegram २३ कात्तिक, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आइतबार बिहान तरकारी बोकेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिंदा बर्दगोरिया गाउँपालिका-६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु र अन्य…

हाइनाको बथान देखिएको हल्लाले मोरङको रंगेली क्षेत्रमा त्रास

Facebook X Email Telegram २३ कात्तिक, विराटनगर । हिंस्रक जनवार हुँडार (हाइना) देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास बढेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको…

हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

Facebook X Email Telegram २३ कात्तिक, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनी…

२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

Facebook X Email Telegram २३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् । उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका…

Translate »