Category ताजा समाचार

नारायणघाट-बुटवल सडक विस्तार राति मात्र

Facebook X Email Telegram २९ कात्तिक, नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।…

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

Facebook X Email Telegram २९ कात्तिक, संयुक्त राष्ट्रसंघ । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ ।…

नयाँ संविधान र सामाजिक व्यवस्थाको माग गर्दै माइतीघरमा प्रर्दशन

Facebook X Email Telegram २९ कात्तिक, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ । शनिबार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा…

बिहारमा पराजयपछि कंग्रेस आईका नेता थरुरले भने : गहिरो आत्मनिरीक्षण आवश्यक छ

Facebook X Email Telegram २८ कात्तिक, काठमाडौं । बिहार चुनावमा गम्भीर पराजयपछि भारतीय कंग्रेस पार्टीका नेता शशि थरुरले नतिजा निराशाजनक भएको भन्दै गहिरो आत्मसमीक्षा आवश्यक भएको बताएका छन् । कंग्रेस सांसद समेत रहेका थरुरले भने, ‘यो स्पष्ट छ कि एनडीएले…

पार्टी छाडेका परियारलाई रास्वपा प्रवक्ताले भने– नयाँ यात्राको शुभकामना

Facebook X Email Telegram २८ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन्। सञ्चारकर्मीहरूलाई परियारले पार्टी छाडेको औपचारिक जानकारी दिँदै प्रवक्ता झाले उनी राजनीतिमा नयाँ अभियानको साथ…

ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

Facebook X Email Telegram २८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएका हुन् । यसअघि…

सन्तोष परियारले छाडे रास्वपा

Facebook X Email Telegram २८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले  बताए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले…

मानसिक रूपले थाके धुर्मुस, प्राकृतिक उपचार खोज्दै

Facebook X Email Telegram २८ कात्तिक, काठमाडौं | चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) पछिल्लो समय मानसिक तथा शारीरिक थकानबाट पीडित भएका छन् । धुर्मुसकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटोसहितको स्टाटसले यसबारे…

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

Facebook X Email Telegram २७ कात्तिक, बुटवल। पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो । यसअघि नदेखेको निकै लामो र…

राष्ट्रिय परिचयपत्र छ ? मतदाता नामावलीमा अनलाइन फारम भरे पुग्छ

Facebook X Email Telegram २७ कात्तिक, काठमाडौं । राष्ट्रिय परिचयपत्र पाएका व्यक्तिले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय पुग्न नपर्ने भएको छ । आफूलाई सहज हुने स्थानबाटै फारम भरेपछि स्वत: राष्ट्रिय परिचयपत्रमा भएको विवरण मतदाता नामावलीका लागि प्रयोग गर्ने व्यवस्था मिलाइएको…

Translate »