Category ताजा समाचार

६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

Facebook X Email Telegram ११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो ।…

बीपी राजमार्गमा सडकबाट ४२ फिट तल खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

Facebook X Email Telegram ११ कात्तिक, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको…

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् । पहिलो निर्णयका रूपमा मन्त्री शर्माले आन्दोलनबाट प्रभावित घाइते…

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई…

बढ्यो तिहारपछिको सेयर बजार, अन्य समूहमा ३ प्रतिशत वृद्धि

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं । आइतबार अन्तिम समयमा सेयर बजार बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ । ११ ः २३ बजे…

सुन आयात ६ गुणा बढ्यो, तीन महिनामा ६०६ किलो

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सुन आयात उच्च दरले बढेको छ । चालु आव तीन महिना (साउन–असोज) मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो । भन्सार विभागका…

आगजनी अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिने

Facebook X Email Telegram ९ कात्तिक, काठमाडौं। सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एक/दुई दिनमै जाहेरी दिने तयारी गरेको…

अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

Facebook X Email Telegram ८ कात्तिक, काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले…

भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या, ०८४ मा सकिंदै थियो सजाय

Facebook X Email Telegram ८, कातिक, चितवन । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका…

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

Facebook X Email Telegram ८ कात्तिक, काठमाडौं । गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो । पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित…

Translate »