Category ताजा समाचार

तोसिमाले दोहोर्‍याइन्- रविको विकल्पका लागि पुनर्गठनको एजेन्डा उठाएको होइन

Facebook X Email Telegram ८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले आफूले रवि लामिछानेको विकल्पका लागि पार्टी पुनर्गठनको आवाज नउठाएको दोहोर्‍याएकी छिन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सञ्जालमा विभिन्न मिथ्या सूचनाहरू…

एकताबारे विप्लव : गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन

Facebook X Email Telegram ७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केही समयदेखि समाजवादी मोर्चाका र अन्य सहमत पार्टीहरू बीच एकताबारे अनेक प्रचार भइराखेको बताएका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको…

कैलालीमा जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

Facebook X Email Telegram ७ कात्तिक, धनगढी। कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक सातामा ७ प्रतिशत गिरावट, अझै घट्न सक्ने

Facebook X Email Telegram ७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढेर नयाँ उचाइ बनाएको एक सातामै सुनको भाउमा उच्च दरको गिरावट आएको छ । सुनका अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गरेसँगै सुनको मूल्यमा उच्च दरको गिरावट आएको हो…

तिहारको एक सातामा चितवनमा मात्रै ६९ दुर्घटना

Facebook X Email Telegram ७ कात्तिक, चितवन । नेपालीहरूको महान पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…

सडक भासिएपछि जाम, पृथ्वी राजमार्ग अस्तव्यस्त

Facebook X Email Telegram ७ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढेको छ । मुग्लिन–आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उक्त…

जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग राखे ५ बुँदे माग

Facebook X Email Telegram ४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग ५ बुँदे माग राखेका छन् । प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका घाइतेले ५ बुँदे माग राखेका हुन् । आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको…

सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की

Facebook X Email Telegram ४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् । मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्,…

तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

Facebook X Email Telegram काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । हत्या गरिएका पूर्वप्रधानमन्त्री नेता शिन्जो आबेकी राजनीतिक शिष्य समेत रहेकी तकाइची…

पाल्पामा कुटपिटबाट महिलाको हत्या, श्रीमान घाइते

Facebook X Email Telegram ४ कात्तिक, पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार गए राति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन्…

Translate »