Category ताजा समाचार

जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ

Facebook X Email Telegram १४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूको टोलीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका…

भिजिट भिसा : डलर अनिवार्य प्रावधान हट्यो, ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

Facebook X Email Telegram १४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज बनाइएको हो । अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइएको…

रेशमको पार्टीले अघि सार्‍यो प्रत्‍यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

Facebook X Email Telegram १४ कात्तिक, काठमाडौं। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ । दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने…

रास्वपाको वृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी

Facebook X Email Telegram १४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि उक्त संवाद कार्यक्रम चलिरहेको हो । संवादमा सहभागी…

जेनजी आन्दोलनपछि पासपोर्ट बनाउनै सास्ती

Facebook X Email Telegram १४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि सेवाग्राहीहरूले पासपोर्ट बनाउन पुन: सास्ती खेप्न थालेका छन् । जेनजी आन्दोलनपछि राहदानी विभागमा पासपोर्ट बनाउन जाने सेवाग्राहीहरू अनेक सास्ती खेप्न बाध्य भएका हुन् । विभागले २९ भदौमा सूचना जारी गर्दै…

नाउपा नेपालको अध्यक्षमा कबीर सोब प्रस्तावित, चुनाव चिन्ह जाँतो

Facebook X Email Telegram १३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको…

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले दियो २ अर्ब ६० करोड अनुदान

Facebook X Email Telegram १३ कात्तिक, काठमाडौं । बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन…

नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम, एउटै पोशाकमा नेताहरू

Facebook X Email Telegram १३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन…

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न काभ्रे अदालतको आदेश

Facebook X Email Telegram १३ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् । अदालतको…

माधवलाई झलनाथको प्रश्न– पार्टी फुटाएर माओवादीमा मिसिन तपाईंलाई सुहाउँछ?

Facebook X Email Telegram १३ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग अहिले एकता भन्नु विसर्जनको यात्रा हुने बताएका छन्। जारी केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई विसर्जन गर्ने गल्ती नगर्न आग्रह गरे। ‘हिजो कांग्रेसतिर लागेर…

Translate »