Category ताजा समाचार

ज्यान मार्ने उद्योगमा १ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे

Facebook X Email Telegram ३० साउन, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १०…

व्याकुल माइलाको आत्मसम्मानमा चोट पुर्‍याउने काम भएको भन्दै सोबिताको ध्यानाकर्षण

Facebook X Email Telegram ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले राष्ट्रिय गानको सर्जक (प्रदीप राई–व्याकुल माइला) मै हुँ’ भन्दै एक व्यक्तिले गरेका क्रियाकलापप्रति सचेत हुन संसदीय समितिसमक्ष आग्रह गरेकी छिन् । शुक्रबार सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध…

कानुनी संवादको बाटोबाट समस्या समाधान हुनुपर्छ : प्रधानमन्त्री ओली

Facebook X Email Telegram ३० साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवादको बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भर्खरै जनकपुरमा बार एसोसिएसनले पत्रकार…

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

Facebook X Email Telegram ३० साउन, हेटाैंडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी…

आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह

Facebook X Email Telegram २९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो…

चक्रे आज पनि हिरासतमै, भोलिबाट अदालतमा बहस थालिने

Facebook X Email Telegram २९ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ । चक्रेविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए…

बाजुरा बाढी : ११ घर बगायो, ७ घरमा क्षति

Facebook X Email Telegram २९ साउन, बाजुरा । बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले ११ घर बगाएको,…

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

Facebook X Email Telegram २९ साउन, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौं आउँदै गरेको केए ४३-६८५६ नम्बरको भारतीय ट्रकमा सडकमाथिबाट बिहीबार दिउँसो ढुंगा खसेको…

चक्रे मिलनको बयान : एमालेको सदस्य हुँ, समाजसेवामा हिँड्छु

Facebook X Email Telegram २७ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलामा परेको छ । अहिले उनीहरूको बयान भइरहेको छ…

‘कारागार पनि असुरक्षित भयो, अब सुरक्षा खोज्न कहाँ जाने ?’

Facebook X Email Telegram २८ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कारागार समेत असुरक्षित रहेको सन्देश प्रवाह हुनु समाजको हितमा नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले कैदी बन्दीको ज्यानको…

Translate »