
७०० बोरा चिनीको भिडिओ हेडक्वार्टर आयो, डीएसपीले छापा मार्दा ५९४ बोरा गायब

Facebook X Email Telegram ६ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा गत साउन अन्तिम साता भिडिओसहितको सूचना आयो- ७०० बोरा तस्करीको चिनी भण्डारण गरिएको छ, कारबाही गर्नुपर्यो । भण्डारण गरिएको घर र चिनीका बोराको भिडिओसहितको जानकारी आएपछि सशस्त्र हेडक्वार्टरले…








