
सोबितालाई कांग्रेस सांसद थिङको चुनौती- संविधानको ज्ञान को सँग रहेछ, जोखौं

Facebook X Email Telegram १३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिएकी हुन्…








