Category ताजा समाचार

रुबीलाई भारत लगेर हत्या गरिएको आशंका, सुटकेशभित्र शव देख्दा प्रहरी नै आत्तिए !

Facebook X Email Telegram ८ भदौ, काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा अनुसन्धानको सुई भारततिर सोझिएको छ । भारतमा हत्या गरेर शव सुटकेशमा कोची नेपाल पठाइएको आशंका प्रहरीले गरेको हो । शनिबार बेलुकी…

राप्रपाका तीन पूर्व अध्यक्षहरूलाई असन्तुष्ट पक्षको ध्यानाकर्षण

Facebook X Email Telegram ७ भदौ, काठमाडौं । राप्रपाका असन्तुष्ट नेताहरूले तीन जना पूर्व अध्यक्षहरूलाई ध्यानाकर्षण गराएका छन् । राप्रपाका संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेटेर वार्ता गरेका हुन् । महाधिवेशनको मिति तत्काल…

गौर हत्याकाण्डबारे माओवादी- घेराबन्दीमा पारेर सामूहिक हत्या गर्न पाइँदैन

Facebook X Email Telegram ७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गौर हत्याकाण्ड राजनीतिक प्रकृतिको घटनाजस्तो देखिए पनि घेराबन्दीमा पारेर सामूहिक हत्या गर्न नपाइने जनाएको छ । पार्टी महासचिव देव गुरुङले शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्ने…

सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा

Facebook X Email Telegram ७ भदौ, काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । साथै, उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरू लागिरहेको आरोप लगाए…

भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

Facebook X Email Telegram ७ भदौ, काठमाडौं । आजबाट नेपाल भ्रमणमा आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणका लागि उनी शनिबार काठमाडौं आइपुगेकी हुन् ।लगत्तै…

लिपुलेकबारे प्रधानमन्त्रीले चीन र भारत भ्रमणमा कुरा गर्नुहुन्छ : लेखराज भट्ट

Facebook X Email Telegram ७ भदौ, धनगढी । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको दुई देशीय सम्झौता गम्भीर र आपत्तीको कुरा भएको बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले शनिबार…

वर्षा र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग अवरुद्ध

Facebook X Email Telegram ७ भदौ, काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार राजधानी काठमाडौंमै पनि वर्षाका कारण सडक आवागमन प्रभावित भएको  छ । शुक्रबारको भारी वर्षाले प्रभावित भएको कालिमाटी–बल्खु…

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

Facebook X Email Telegram ६ भदौ, काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ ।…

कुवेत विषाक्त मदिरा काण्ड : मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन थालियो

Facebook X Email Telegram काठमाडौं। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन थालिएको छ । हालसम्म पाँच जनाको शव नेपाल ल्याइसकिएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु भएकाहरूको शव नेपाल पठाउने क्रम जारी छ ।…

शिक्षक महासंघको प्रश्न : निजामतीलाई रोज्न दिने, शिक्षकलाई जबर्जस्ती स्थानीय तहमा राख्‍ने ?

Facebook X Email Telegram ६ भदौ, काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार पास गरेको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गर्‍यो । महासंघको मुख्य मागमध्ये एउटा हो– स्थानीय सरकार मातहत नबस्ने । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष…

Translate »