Category ताजा समाचार

विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय लियो : ओली

Facebook X Email Telegram ११ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् । बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको…

चितवनमा लोडसेडिङ सुरु – चनौलीका तीन फिडरमा ६ घण्टा लोडसेडिङ (तालिकासहित)

Facebook X Email Telegram ११ साउन चितवन–  नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले साउन ११ गते (भोलि) देखि लागु हुने गरी दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी, वर्षा नपरेकाले सिँचाइको माग वृद्धि र संरचनागत सीमा रहेका…

१९ प्रतिशत खेतीयोग्य जमीनमा मात्रै वर्षैभर सिँचाइ, बाँकीमा वर्षाको भर

Facebook X Email Telegram १० साउन, काठमाडौं । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो एकल हिस्सा ओगट्ने कृषि क्षेत्र सिँचाइ अभावले संकटमा परिरहेको छ । कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको एक चौथाई हिस्सा ओगट्छ । तर, कुल कृषियोग्य जमिनको १९ प्रतिशतमा मात्रै…

कुलिङ पिरियडमा एमालेले म्याउँ गरिहाल्यो, प्रधानमन्त्रीलाई छानबिन गरौं : प्रचण्ड

Facebook X Email Telegram १० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक…

पूर्व उपाध्यक्षको हैसियतमा विद्या भण्डारीको पत्रकार सम्मेलन

Facebook X Email Telegram ९ असार, काठमाडौं । आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छिन् । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन…

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

Facebook X Email Telegram ९ साउन, काठमाडौं । सरकारले गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक (ई–७ भिसा) पठाउने तयारी अघि बढाएको छ । इजाजतपत्र संस्था (म्यानपावर कम्पनी) मार्फत दक्ष कामदार पठाउने गरी तयारी अघि बढाइएको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक…

५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध

Facebook X Email Telegram ७ साउन, काठमाडौं । प्रतिनिधिसभामा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् । यी दुई दलले संसद्‍मा अवरोध गर्न थालेको ५८ दिन भयो । बुधबारको बैठक सुरु भए…

एमालेको व्यवहारप्रति शेखरको असन्तुष्टि : कुलिङ पिरियडको संशोधन प्रस्ताव र भूमि विधेयकको हतारोमा चासो

Facebook X Email Telegram ६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्‍सम्बन्धी विधेयकमा सत्ताको नेतृत्व गरेको नेकपा एमालेबाट  भएको व्यवहारप्रति प्रश्न उठाएका छन् । ४३औं बीपी स्मृति दिवसमा बोल्ने क्रमममा नेता कोइरालाले…

बीपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : कांग्रेस सभापति देउवा

Facebook X Email Telegram ६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान…

संसद्‌मा कविता : जनतालाई सास्ती, मन्त्री/प्रधानमन्त्री भ्रष्टाचारमा मस्ती

Facebook X Email Telegram ६ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्‌मा कविता सुनाएका छन् । सामान्यत: संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् ।…

Translate »