
मनास्लुमा हिमपहिरो, दुई जनाको मृत्यु

हिमपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको ज्यान गएको छ । भारतीय मूलका जर्मनीका नागरिक र नेपाली नागरिकको गएराति हिमपहिरोमा पुरिएर ज्यान गएको हो । सुतिरहेको टेन्टमा माथिबाट आएको हिमपहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको…







