Category ताजा समाचार

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशका १० वटा जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएका छन्। प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार मनाङमा भने यस वर्ष अहिलेसम्म कुनै पनि डेंगीको सङ्क्रमण देखिएको छैन। गत जुलाइपश्चात् डेंगी सङ्क्रमणको दरमा उल्लेखनीय वृद्धि…

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति बिदा प्रस्ताव

सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार…

नेपालका रोहितसहित युएईका दुई खेलाडीलाई आइसिसीको कारबाही

नेपालका रोहित पौडेलसहित यूएईका खेलाडी अविद उस्मानी र खुजैमा तानविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचारसंहिता उल्लंघन गरेकामा लेभल वानको अभियोग लगाउँदै जरिवाना गराएको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको ३१ औं ओभरमा…

रविको आह्वान्‌मा सर्वदलिय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र…

ईन्धनको खरिद मूल्य बढे पनि बिक्री मूल्य यथावत्‌

इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाल…

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्यरूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकालाई आग्रह गरेको छ । मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न…

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैङ्कमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६…

अब एटीएमबाटै १०० रुपैयाँका नोट

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १ हजार र ५ सय रुपैयाँका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। राष्ट्र बैंकले पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध…

तीन दिनमा खुल्दै कृष्णभीर

त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा- मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम…

चीनका राष्ट्रपति सी जिनपिङ भारतमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन्। उनलाई भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। भारत भ्रमणका क्रममा सीले शनिबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सन्…

Translate »