
साइप्रसमा तीजको रमझमसँगै बाढीपीडितलाई २ लाख ८४ हजारभन्दा बढी सहयोग, निकोसिया युथको प्रशंसनीय पहल

निकोसिया, साइप्रस — निकोसिया युथको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सेप्टेम्बर १३ तारिख आइतबार आयोजित कार्यक्रममा साइप्रसमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लामो समयदेखि साइप्रसलाई कर्मथलो बनाउँदै…








