Category ताजा समाचार

यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ : स्वर्णिम वाग्ले

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गरेका छन् । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली कांग्रेस र…

शंकरदास बैरागी आफैं अनुसन्धानको राडारमा छन् : स्वर्णिम वाग्ले

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उपसभापति वाग्लेले शंकर…

सुर्खेतबाट हिँड्दै काठमाडौं आएका बोहराले प्रधानमन्त्रीलाई भने- जुत्ता लाउँछु, दाह्री काट्छु

८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले भेट गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बोहराले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन…

अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा

८ असार, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ । बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाइ…

संसदबाट राप्रपासँगै बाहिरियो रास्वपा

६ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्…

विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी

Facebook X Email Telegram रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार विद्युतीय सुरक्षा दिबसको अबसरमा सचेतनामुलक प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले आयोजना गरेको सो प्रभातफेरीले टाँडी बजार परिक्रमा गरेको थियो । विद्युतको सही प्रयोग, चोरी…

लेखन कर्म : किन, के र कसरी ?

Facebook X Email Telegram सिर्जना भन्नु सृष्टि हो, निर्माण हो र आविष्कार हो । मानव लगायत सम्पूर्ण वस्तु प्रकृतिका सिर्जना हुन् । प्रकृति निर्मित यावत् वस्तुमध्ये मान्छे श्रेष्ठ प्राणी हो । प्रकृतिकै सिर्जना मानव पनि एउटा स्रष्टा हो । त्यसैले…

सभापति लामिछानेको पक्षमा रास्वपाको ऐक्यबद्धता डेस्क

Facebook X Email Telegram १३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरू उपस्थित भएर हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ…

Translate »