
पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा खुल्यो

Facebook X Email Telegram १८ असार, काठमाडौं । बिहान सुख्खा पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । जलबिरेमा खसेको पहिरो डोजरले हटाएपछि भर्खरै दुवैतर्फको सडक सुचारू भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले अवरुद्ध सडक पूर्ण…








