Category ताजा समाचार

ओलीप्रति भूसालको कटाक्ष- गुन्डुमा लुकेर बस्नुपर्नेले ट्याउँट्याउँ गरेर हुन्छ ?

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् । एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् । संख्याले मात्र…

फरमुल्लाह मन्सुरको प्रस्ताव : भावी प्रधानमन्त्री गगन भनेर चुनावमा जाऔं

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी सभापतिका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका…

बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु…

पार्टी बैठकमा गगन : महाधिवेशन नगरी निर्वाचनमा जाने सुविधा हामीलाई छैन

Facebook X Email Telegram १८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । २२ भदौ अघि र हालको नेपाल एउटै नभएको थापाले बताए । महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ…

संसदीय व्यवस्थामा डुबुल्की मारेर माओवादी सकियो : राम कार्की

Facebook X Email Telegram १८ कात्तिक, काठमाडौं । माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन् । माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई…

माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल

Facebook X Email Telegram १८ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान…

९ पार्टीको एकीकरण वामपन्थीलाई एउटै केन्द्रमा ल्याउने कोसेढुंगाको प्रस्थान बिन्दु हो : नारायणकाजी

Facebook X Email Telegram १८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरू एउटै केन्द्रमा सामेल गर्ने उद्देश्यका साथ अहिले भएको एकीकरणलाई कोसेढुंगाको प्रस्थान बिन्दुको रूपमा लिएर अगाडि बढ्ने बताएका छन् । प्रज्ञा-प्रतिष्ठानमा भएको…

महिला क्रिकेटमा भारतको ऐतिहासिक उडानसँगै नयाँ युगको सुरुवात

Facebook X Email Telegram १८ कात्तिक, काठमाडौं । भारतले पहिलोपटक महिला क्रिकेट विश्वकप जित्दै देशमा महिला खेलको नयाँ अध्याय सुरु गरेको छ। कप्तान हरमनप्रीत कौरले दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा निर्णायक क्याच समात्दै दशौँ दशकदेखिको प्रतीक्षा समाप्त गरिन्। यो जितले न केवल…

यातायात र भान्साको विद्युतीकरण सुधारमा लागेका छौं : मन्त्री घिसिङ

Facebook X Email Telegram १८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले…

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

Facebook X Email Telegram १६ कात्तिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको…

Translate »