Category ताजा समाचार

टीओबी सदस्य तेन्जिन : भेटियो लागुऔषध, कीर्तेमा कन्भर्ट भयो मुद्दा

Facebook X Email Telegram १६ कात्तिक, काठमाडौं । टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीन कसुरमा अनुसन्धान अघि बढाएको छ । पक्राउ गरेर सुरुमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरेको प्रहरीले अहिले विभिन्न प्रमाणहरू फेला पर्न थालेपछि…

माइतीघरमा प्रदर्शन गर्न पुगेका युवक पक्राउ

Facebook X Email Telegram १६ कात्तिक, काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा…

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि स्थगित

Facebook X Email Telegram १६ कात्तिक, काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार पनि बैठक बस्दै नबसी आजका लागि बैठक तय गरिएको थियो । १५औं महाधिवेशनको…

माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

Facebook X Email Telegram १६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने…

बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

Facebook X Email Telegram १६ कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री घिसिङको यो प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन् । स्थानीयले ४ दिनदेखि…

विश्वप्रकाश शर्माको मध्यमार्गी प्रस्ताव- महाधिवेशनबारे भोटिङबाट महासमितिको राय लिऊँ

Facebook X Email Telegram १५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको तिथि–मितिबारे रस्साकस्सी चलिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले ‘मध्यमार्गी’ प्रस्ताव गरेका छन् । महाधिवेशनबारे चुलिएको अन्यौल समाधानका लागि शनिबार सानेपामा बसेको पदाधिकारी बैठकमा उनले ‘मध्यमार्गी’ प्रस्ताव राखेका हुन् । महामन्त्री…

आन्ध्र प्रदेशको मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु

Facebook X Email Telegram १५ कात्तिक, काठमाडौं । भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको वेङ्कटेश्वर मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको छ। आन्ध्र प्रदेशको राज्यपाल कार्यालयले काशीबुग्गास्थित मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको पुष्टि गरेको छ। राज्यपाल कार्यालयको आधिकारिक…

माओवादी-समाजवादी एकताको सैद्धान्तिक पक्ष टुंगियो, संगठनात्मक विषय बाँकी

Facebook X Email Telegram १५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ । यही ब्रिफिङ पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा गरेका छन् । माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय…

एकीकृत समाजवादीसँगको पार्टी एकताबारे जनार्दन : हानिकारक हुन सक्छ

Facebook X Email Telegram १५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको…

सरोज शर्मा हत्या : कार जलेको भेटियो, गाडिएको अवस्थामा शव

Facebook X Email Telegram १५ कात्तिक, विराटनगर । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनि फेला परेको छ ।…

Translate »