
बुढाहरू आउन भएन भनेर गगन दाईलाई भनेको छु : सुदन गुरुङ

Facebook X Email Telegram ४ असोज, काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अब पुराना नेताहरू नेतृत्वमा आउन नहुने सुझाव दिएको बताएका छन् । शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा…








