Category बागमती प्रदेश

चोटग्रस्त अनुहारको फोटो सार्वजनिक गर्दै एलिना : न्यायको लागि अघि बढ्नेछु

Facebook X Email Telegram काठमाडौं । गायिका एलिना चौहानले चोटग्रस्त अनुहारसहितको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले अनुहारमा चोटपटक लागेको तस्वीर सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक बाटो…

नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी अभियोग

Facebook X Email Telegram २ साउन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विदेशमा एमबीबीएस अध्ययन गरेका श्याम टण्डनविरुद्ध सरकारी वकिलको कार्यालय, काठमाडौंले फौजदारी अभियोग दायर गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ का ३६ वर्षीय टण्डनले उच्च माध्यमिक तहको प्रमाणपत्र…

नयाँ पुराना सबै भ्रष्टचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र

Facebook X Email Telegram २ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय…

आइतबारदेखि भारी वर्षाको प्रक्षेपण, मौसमविद्‌ले भने- सचेत हुनुहोला

Facebook X Email Telegram २ साउन, काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्‌हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने प्रक्षेपण गरिएको हो…

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको अल्टिमेटम

Facebook X Email Telegram २ साउन, काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्‍को शिक्षा, स्वास्थ्य…

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

Facebook X Email Telegram २ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको…

रवि लामिछानेका पक्षमा झन्डै २५ लाख हस्ताक्षर संकलन, साउन ५ गतेदेखि घरदैलो अभियान

Facebook X Email Telegram १ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ । बिहीबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध…

समोसा, जेरी, पिज्जा, बर्गर : स्वास्थ्यका लागि कुन बढी हानिकारक ?

Facebook X Email Telegram वर्षातको मौसममा तातो समोसा र जेरी खान कसलाई मन नपर्ला र ? तर, पछिल्लो समय समोसा जेरी जस्ता खानेकुरा पकाउन प्रयोग गरिने तेलको पुनः प्रयोगले हृदयघात, क्यान्सर र अन्य रोगहरूको जोखिम बढाउने विज्ञहरू बताउँछन् । यसलाई…

न्यायाधीशले पनि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने

Facebook X Email Telegram १ साउन, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशले पनि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने गरी सरकारले ऐन बनाउन लागेको छ । स्वार्थको द्वन्द्वसम्बन्धी ऐन बनाएर प्रधानन्यायाधीश र न्यायाधीशलाई समेत सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्य पार्न लागिएको हो…

इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृत्यु

Facebook X Email Telegram १ साउन, काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ । हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने…

Translate »