Category मधेश प्रदेश

ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्र्याक्टरबाट खसेर सोही ट्र्याक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका आकाश रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका…

सर्लाहीमा तीन सय किलो गाँजा बरामद

सर्लाही । सर्लाहीको कौडेनाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गँहुको भुस राख्न बनाएको बाँसको कच्ची घरबाट तीन सय किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले…

लालबकैया नदीमा बेपत्ता २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक…

सुनसरीमा धार्मिक झण्डा हटाउने सहमति, ध्वनि मापदण्ड पनि कडाइ

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको विभिन्न धर्मका गुरु तथा प्रतिनिधिको…

वटसावित्री पर्वका लागि सामग्री किनमेल

Facebook X Email Telegram सर्लाही, जेठ १० गते । सर्लाही सदरमुकाम मलङ्गवा–९ बजारमा वटसावित्री पर्वका लागि बाँसबाट निर्मित डाली (दउरी) र  पङ्खा (बेना) खरिद गर्दै महिलाहरु ।  महिलाहरुले वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजा आराधनाका साथ पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै…

सबैलामा एकैपटक ३२ शिक्षक नियुक्त

Facebook X Email Telegram ढल्केबर, जेठ १० गते । धनुषाको सबैला नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै नगरभित्रका सामुदायिक विद्यालयका लागि एकै पटक ३२ जना शिक्षक नियुक्ति गरेको छ । शिक्षक अभावका कारण नियमित पठनपाठन प्रभावित हुन थालेपछि पालिकाले नगर शिक्षक व्यवस्थापन…

ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्युः एक घाइते

Facebook X Email Telegram कल्याणपुर (सप्तरी), जेठ १० गते । सप्तरीमा ट्याक्टरकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा शनिबार भएको दुर्घटनामा एउटै वडाका दुई जनाको मृत्य भएको…

Translate »