Category राजनीति

अब मधेशमा पनि पानी पर्छ, सुक्खा हुँदैन : वरिष्ठ मौसमविद्‌ कँडेल

Facebook X Email Telegram ४ असार, काठमाडौं । तराई मधेशका जिल्लाहरुमा केही दिनसम्म वर्षा हुने मौसमविद्‌ले पूर्वानुमान गरेका छन् । आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा भने मौसमविद्‌को प्रक्षेपण छ । वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले भनिन्, ‘आगामी तीन दिनको कुरा…

पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा

Facebook X Email Telegram ३ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ । हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान…

प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ: मनीष झा

Facebook X Email Telegram ३ साउन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका झाले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए। …

काभ्रेमा बस दुर्घटना, २३ जना घाइते

Facebook X Email Telegram ३ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ ।…

नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी अभियोग

Facebook X Email Telegram २ साउन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विदेशमा एमबीबीएस अध्ययन गरेका श्याम टण्डनविरुद्ध सरकारी वकिलको कार्यालय, काठमाडौंले फौजदारी अभियोग दायर गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ का ३६ वर्षीय टण्डनले उच्च माध्यमिक तहको प्रमाणपत्र…

नयाँ पुराना सबै भ्रष्टचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र

Facebook X Email Telegram २ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत नेताकार्यकर्ताहरु दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय…

आइतबारदेखि भारी वर्षाको प्रक्षेपण, मौसमविद्‌ले भने- सचेत हुनुहोला

Facebook X Email Telegram २ साउन, काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्‌हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने प्रक्षेपण गरिएको हो…

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको अल्टिमेटम

Facebook X Email Telegram २ साउन, काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्‍को शिक्षा, स्वास्थ्य…

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

Facebook X Email Telegram २ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको…

रवि लामिछानेका पक्षमा झन्डै २५ लाख हस्ताक्षर संकलन, साउन ५ गतेदेखि घरदैलो अभियान

Facebook X Email Telegram १ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ । बिहीबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध…

Translate »