Category समाज

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (डिएमआइएस)लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स)मा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणसँगै…

नारायणी पुलको क्रुजसिप निकालिँदै

नारायणी नदीको पुलमा अड्किएको राइनो क्रुजसिप निकाल्ने तयारी पुनः सुरु गरिएको छ। क्रुजसिप निकाल्न प्राविधिक टोलीले बिहानैदेखि काम अघि बढाएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पुलको पिल्लरमा कमभन्दा कम क्षति हुने गरी क्रुजसिप निकाल्ने तयारी भइरहेको छ।…

कालीगण्डकीको बाढी हेर्ने क्रममा लडेर एकजनाको मृत्यु

अविरल वर्षाले कालीगण्डकी नदीको बहाब उच्च भएपछि हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाबले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर आइतबार उनको मृत्यु भएहो…

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको शव निकालिएको…

आजदेखि सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख गरिएको छ । प्रतिपदा…

घरबासले फेरिँदै दगामको पर्यटन पहिचान

तनहुँ । शुक्लागण्डकी–२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई ‘गन्तव्य गाउँ’ का रूपमा…

नारायणी नदीले पार गर्‍यो सतर्कता तह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदीसहित विभिन्न नदी तथा खोलामा जलसतह बढिरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले शनिबार बिहान ६:५० बजे सूचना जारी गर्दै चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोलाको जलमापन केन्द्रमा जलसतहले…

अविरल वर्षापछि नागढुंगामा सवारीसाधन ‘होल्ड’

अविरल वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा ‘होल्ड’ गरिएको छ । बिहीबार (असोज ८) बेलुका ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक गाडी, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो । वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई…

त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा पचरौता…

तनहुँमा ११ हजार १३४ उद्योग

तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार, आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार…

Translate »