chitrawantvhd

chitrawantvhd

कुलमान र हितेन्द्रबीच भेट, के भयो कुराकानी ?

Facebook X Email Telegram २५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतबाट पद पुनर्स्थापित भएसँगै नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । शाक्य मन्त्री घिसिङ भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका…

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

Facebook X Email Telegram २५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । Advertist

बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम

Facebook X Email Telegram २४ मंसिर, काठमाडौं । नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर अनुसन्धान सुरु गरेको छ । समितिकै पहलमा स्थानीय वडा कार्यालयमा मृतक अञ्जु थारुकी ७ वर्षिया छोरी अनिता थारुको…

लोकप्रिय हुने नाममा सरकारले अनुचित खर्च कटौती गर्‍यो : उपसभामुख राना

Facebook X Email Telegram २१ मंसिर, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाएकी छिन् । संसद् सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…

५९ वर्षीय छिमेकीबाटै हत्या, भारत भाग्दा २ महिनापछि खुल्यो रहस्य !

Facebook X Email Telegram २१ मंसिर, विराटनगर। प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ । हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी…

दुर्गा प्रसाईँलाई शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ भाइ

Facebook X Email Telegram काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई हावा कुरा गर्न सुझाएका छन्। शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको…

डु प्लेसी र हिजलेटको आक्रमक ब्याटिङमा सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

Facebook X Email Telegram काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ । सुदूरपश्चिमले दिएको १४८…

हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

Facebook X Email Telegram १९ मंसिर, काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भएर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेको खुलेको छ । हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ…

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

Facebook X Email Telegram १९ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम…

उज्यालो नेपाल पार्टीसँग जनताको भविष्य जोडिएको छ: प्राडा योञ्जन

Facebook X Email Telegram १७ मंसिर, काठमाडौं । प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् । उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् । ‘मलाई आज…

Translate »