Category बागमती प्रदेश

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । अन्तिम बिदाइको क्रममा अभिभावक र…

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् । जेनजी…

गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

Facebook X Email Telegram २७ भदौ, काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि…

१७०० कोठा भएको एशियाकै भव्य दरबार : १५ बुँदामा थाहा पाउनुहोस् सिंहदरबारको कथा

Facebook X Email Telegram नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास शताब्दी पुरानो छ । अधिकांश नेपाली नागरिकहरू चरम गरिबीमा रहँदा राणा शासकले यो दरबार बनाइएका थिए । यसलाई लिएर जनमानसमा विभिन्न प्रकारका उक्तिहरू सुन्न सकिन्छ । हतपत्त आममान्छेलाई प्रवेश नदिइने…

नागरिक सरकार खोज्ने दायित्व जंगीअड्डा कि शीतल निवासको ?

Facebook X Email Telegram २६ भदौ, काठमाडौं। नयाँ सरकारबारे जंगीअड्डा बाहिर छलफल र वादविवाद भएका खबर आइरहँदा यो भीषण संक्रमणका बेला ध्यान दिनु पर्ने अति महत्वका कुरामाथि तत्काल र खुला बहस गरौं। सेना राज्यको एक अंग हो। उसको काँधमा अहिले…

संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

Facebook X Email Telegram २६ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक परिस्थितिको सही निकासका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पलहकदम अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेकी छन् । उनले बुधबार वक्तव्य जारी गर्दै अहिलेको अवस्थामा…

पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो

Facebook X Email Telegram २६ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो । काठमाडौंमा गत…

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

Facebook X Email Telegram २६ भदौ, काठमाडौं । अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।  …

भीमफेदी कारागारबाट भागेका १२१ कैदीबन्दी नियन्त्रणमा, ३२० जना अझै फरार

Facebook X Email Telegram २६ भदौ, हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट बुधवार भागेकामध्ये १२१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ । १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारको ‘क’ ब्लक र ‘ख’ ब्लक तोडफोडपछि बुधवार मध्यराती र बिहान गरेर ४४१…

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

Facebook X Email Telegram २६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा…

Translate »