
महासंघले भन्यो : पत्रकारहरूले असुरक्षित महसुस गरेका छन्

Facebook X Email Telegram २६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुले असुरक्षित महसुस गरिरहेको जनाएको छ । महासंघले प्रदर्शनका क्रममा मिडिया हाउस जलाइएको र पत्रकार माथि आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ । ‘अहिले देशैभरी पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन्…








