
सिंहदरबारको मूल गेटमा चढेर जेनजी प्रदर्शनकारीले फहराए राष्ट्रिय झण्डा

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । उग्र प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीहरूले यतिबेला पूर्णरूपमा सिंहदरबार आफ्नो कब्जामा लिएका छन् । कतिपयले सिंहदरबारभित्रका कोठा कोठा पुगेर आगजनी गरिहरेका छन् भने कतिपय हतियार नै बोकेर आफैं पड्काइरहेका छन् । सुरक्षाकर्मीले प्रयोग…








