
नेपाल प्रत्येक रनमा वैदिक आयुर्वेद सेवा प्रा.लि. ले असहाय, जेष्ठ नागरिकलाई खाना खुवाउने

Facebook X Email Telegram चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लि. ले सदाका बर्षहरुमा जस्तै यस बर्षको संस्करणमा पनि जारी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ…







