Category गण्डकी प्रदेश

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख टन धाउ उत्खनन लक्ष्य

धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा…

मोदीखोलामा बाढीः मन्दिरमा फसेका तीन जनाको उद्धार

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बिरेठाँटीस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिकाका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे मोदीखोलामा आएको बाढीले मन्दिरमा…

कालीगण्डकी कटानले मालढुंगा पुल जोखिममा

बागलुङ । कालीगण्डकी नदीको कटानले बागलुङको प्रवेशद्वार मालढुंगा पुल जोखिममा परेको छ। पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको हो। बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुंगास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो। करिब…

गोरखा अस्पतालमा इएनटी सेवा सुरु, १०० शैयामा स्तरोन्नतिको तयारी

गोरखा । प्रदेश अस्पताल गोरखामा आँखा, नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी उपचार सेवा सुरु भएको छ। अस्पतालले मंगलबारदेखि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी इएनटी सेवा सञ्चालनमा ल्याएको हो। यसअघि आँखा, नाक, कान तथा घाँटीसँग सम्बन्धित सामान्य समस्याका बिरामीलाई…

विद्युत्‌गृहमा पहिरोले पुरिँदा एकजना बेपत्ता, अर्का एक घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् । विद्युत्‌गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको हो । गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय…

बेनीमा डायलाइसिस सेवा विस्तार, बिरामीलाई राहत

म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा थप उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा विस्तार गरेको हो। यससँगै मृगौला रोगीलाई डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौं जानुपर्ने बाध्यता कम भएको छ। यसअघि डायलाइसिसका लागि…

चिया उत्पादनमा सुधार

Facebook X Email Telegram इलाम, जेठ ११ गते । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ (फस्ट फ्लर्ट) को चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका…

दुई पालिका जोड्ने मोटरेबल पुल उद्घाटन

Facebook X Email Telegram खोटाङ, जेठ १० गते। खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार मझौ र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० मिटर लम्बाई भएको पुल निर्माण…

फेवातालमा हावाहुरी र हेलचेक्र्याइले बढ्दो जोखिम

Facebook X Email Telegram लेखनाथ, जेठ १० गते। ताल किनारको बैदामे गाउँ अचेल लेकसाइड बनेको छ। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा रहेको तालले छेउको बस्तीको नाम र स्वरूपमात्र फेरेको छैन, आफ्नै नामसमेत बद्लेर फेवातालबाट चर्चित छ।  डुङ्गा सैर, माछापालन, सिँचाइदेखि बिजुली…

मनाङका माटाका घर जोखिममा

Facebook X Email Telegram मनाङ, जेठ १० गते । माटाका छानो भएका मनाङका घरहरू हराउँदै गएका छन् । रैथाने सीप, ज्ञान र प्रविधिमा घरको छतमै माटो जमाएर बनाइएका घरहरू जलवायु परिवर्तनको चेपुवामा पर्न थालेका छन् । मनाङमा औसतभन्दा अधिक वर्षा र…

Translate »