Category ताजा समाचार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार

Facebook X Email Telegram २९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठक महामन्त्री डा. धवलशम्शेर राणा पक्षले भने बहिष्कार…

आफू बोलिरहँदा हल्ला भएपछि ओलीको निर्देशन– ‘बोल्न एकदम मनाही छ, ठ्याम्मै’

Facebook X Email Telegram काठमाडौं । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनको क्रममा आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताइरहेका थिए । अनि आन्तरिक एकतामा जोड दिइरहेका थिए…

विपिनको डीएनए परीक्षण : सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

Facebook X Email Telegram २८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको…

संसद् विघटनबारे सभामुखले मागे दलहरूको राय

Facebook X Email Telegram २८ असोज, काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले दलहरूको राय माग गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यावसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले औपचारिक रूपमै दलीय धारणा मागेका हुन् । यसका…

नेपालको वैदेशिक रोजगार खाडी र युरोपका केही देशमै सीमित

Facebook X Email Telegram २८ असोज, काठमाडौं । नेपालको वैदेशिक रोजगार मुख्यतः मलेसिया, खाडी र युरोपका केही देशमै सीमित देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय ५१ देशमा नेपालीले श्रम स्वीकृति लिए…

सर्वोच्चमा अर्को रिट- जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी कारबाही होस्

Facebook X Email Telegram २८ असोज, काठमाडौं । गत महिनाको जेनजी आन्दोलन दमनमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सिन्धुपाल्चोकका युवराज पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने…

सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार

Facebook X Email Telegram २८ असोज, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम…

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ : मुख्यमन्त्री सिंह

Facebook X Email Telegram २८ असोज, जनकपुरधाम। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतको आन्तरिक लोकतन्त्र कमजोर भएको भन्‍दै यस्तै प्रवृति रहे पतन हुने बताएका छन् । पदबाट राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्‍दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले गरेको…

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

Facebook X Email Telegram २६ असोज, काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले आज आइतबार पक्राउ गरेको हो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले…

टीओबीका सदस्य पेस्तोल बोकेर जेन–जी आन्दोलनमा पुगेका हुन् ?

Facebook X Email Telegram २६ असोज, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् ।…

Translate »