Category ताजा समाचार

यूएईविरुद्ध नेपाल ब्याटिङ गर्दै

Facebook X Email Telegram २६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ। ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। युएईविरुद्ध खेल्ने नेपालको…

त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’

Facebook X Email Telegram २६ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन । ‘टीएलएम…

सबै मिलेर देशको संकट टार्नु पर्छ: प्रधानमन्त्री

Facebook X Email Telegram २६ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्। प्रधानमन्त्री…

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ

Facebook X Email Telegram २६ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुल निरीक्षणमा पुगेका छन् । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले…

राष्ट्रपति पौडेल अस्पताल भर्ना

Facebook X Email Telegram २५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् । अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक…

ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

Facebook X Email Telegram २५ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘अध्यक्षलाई रुघाखोकीले समस्या भयो, त्यसैले बैठक स्थगित…

छठपछि विशेष अदालतमा नियमित सुनुवाइ हुने

Facebook X Email Telegram २५ असोज, काठमाडौं । विशेष अदालतले छठपछि मुद्दाहरूको नियमित सुनुवाइ गर्ने भएको छ । २४ भदौको आगजनी र तोडफोडले क्षतिग्रस्त भएको भवन र संरचना मर्मतपछि विशेष अदालतले ११ कार्तिकदेखि मुद्दाको नियमित सुनुवाइ हुने जनाएको हो ।…

रास्वपाले उच्चस्तरीय संवादका लागि स्वर्णिम वाग्लेलाई तोक्यो संयोजक

Facebook X Email Telegram २५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ । बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछि सारिएको हो । छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति…

रास्वपाले उच्चस्तरीय संवादका लागि स्वर्णिम वाग्लेलाई तोक्यो संयोजक

Facebook X Email Telegram २४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य पक्षसँग हुने उच्च स्तरीय संवादका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई संयोजक तोकेको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले विभिन्न पक्षसँग हुने उच्च तहको…

सेनाले भन्यो- शान्ति सुरक्षाका लागि आवश्यक पहल लिएका छौं

Facebook X Email Telegram २४ असोज, काठमाडौं । नेपाली सेनाले छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलकदमी लिएको प्रष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिलाई सामान्यीकरण…

Translate »