Category ताजा समाचार

दल दर्ताका लागि हर्क साम्पाङले दिए आयोगमा निवेदन

Facebook X Email Telegram १२ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको…

अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Facebook X Email Telegram १२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका…

दशैंमा पूर्वराजाको सन्देश : नयाँ पुस्ताको अभिलाषा समेटौं, बिगार्ने होइन सपार्नेतिर अघि बढौं

Facebook X Email Telegram १२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका…

त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनले सोधे– नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?

Facebook X Email Telegram १२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गरेका छन् । आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग…

सुनको भाउ फेरि कीर्तिमानी उचाइमा

Facebook X Email Telegram १२ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ ।…

गभर्नरलाई भाडाको घर खोज्दै राष्ट्र बैंक

Facebook X Email Telegram १२ असोज, काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित…

१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण

Facebook X Email Telegram १२ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । मन्त्रालयले जारी गर्ने परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरुले सहज उपचार पाउनेछन् । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा गएर घाइतेहरुलाई परिचयपत्र…

सागर डिस्टिलरी आईपीओमा २१ लाख आवेदकको हात खाली

Facebook X Email Telegram १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले सागर डिस्टिलरीको सेयर प्राप्त गरेका छन्। १२ असोज, काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको (आईपीओ) सेयर बाँडफाँट भएको छ। ९ असोजसम्म आवेदन…

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

Facebook X Email Telegram ११ असोज, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।…

आगजनीले ध्वस्त हिल्टन होटलमा अर्थमन्त्रीले गरे निरीक्षण

Facebook X Email Telegram ११ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटलको निरीक्षण गरेका छन् । शनिबार मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् । ८ अर्ब भन्दा बढी लगानी…

Translate »