Category ताजा समाचार

सर्वदलीय बैठकमा किन गएनन् ठूला दलका शीर्ष नेता?

Facebook X Email Telegram २४ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शीतलनिवासमा चलिरहेको छ। बैठकमा मुख्य तीन ठूला दलका शीर्ष नेता भने उपस्थित छैनन्। जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूला दलका कांग्रेसका सभापति शेरबहादुर देउवा,…

एटीएमबाट झिक्न पाउने रकमकाे सीमा घट्यो

Facebook X Email Telegram २४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति…

रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने

Facebook X Email Telegram २४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।…

शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल

Facebook X Email Telegram २३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका…

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति

Facebook X Email Telegram २३ असोज, काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश…

ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु धेरै नउत्ताउलिनू

Facebook X Email Telegram २३ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर…

नेपाल प्रहरीका चार डीआईजीको बढुवा

Facebook X Email Telegram २३ असोज, काठमाडौं । नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री…

इलाम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

Facebook X Email Telegram २३ असोज, काठमाडौं । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा…

एकै दिन ८ जनाको शव फेला

Facebook X Email Telegram २२ असोज, काठमाडौं ।  देशका विभिन्न जिल्लामा बुधबार मात्रै ८ जनाको शव छुट्टाछुट्टै स्थानमा फेला परेको छ। काभ्रेको तेमाल गाउँपालिका-८ माम्तीस्थित रोशी खोलाको बगरमा अन्दाजी ३२ वर्षीया अज्ञात महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी,…

बालेन र सुदनविरुद्धको जाहेरीमा केरमेट, फेरि परिसर पुगे अखिलका विद्यार्थी नेता

Facebook X Email Telegram २२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरी बुझ्न नसकिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । अखिलका पूर्वअध्यक्ष समिक बडाल, महासचिव…

Translate »