Category बागमती प्रदेश

मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय

२६ साउन, काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न ५ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय– १. नेपालभित्र पैठारी वा…

पर्यटकलाई खुसीको खबर : हात्ती–गोही केन्द्रमा प्रवेश शुल्क हट्यो

चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले संकलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरि हटाएपछि आन्तरिक तथा बाह्य…

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै खुलाइने

सडक विभागले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ। हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको छ। सर्वसाधारणका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.…

लेदोसहितको पहिरो थुप्रिँदा बीपी राजमार्ग अवरुद्ध

सडकमा लेदोसहितको पहिरो थुप्रिँदा आज बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार…

चितवन माडीमा विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड ८६ लाखको लागतमा २५…

प्रदेशमा विपक्षी नै नराखी सरकार बनाउनु ठिक हुँदैन : गगन थापा

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै…

प्राप्त अधिकारलाई संस्थागत र पुस्तान्तरण गर्नुपर्छ : ऊर्जामन्त्री

२४ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । ३२औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

हुलाक टिकट र सेवा शुल्कबाट चितवनमा १ करोड ९ लाख राजस्व संकलन

जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु. एक करोड नौ लाख १७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व संकलन गरेको हो । कार्यालय प्रमुख शालिकराम…

भदौ ३ भित्र विश्वासको मत लिने मुख्यमन्त्री बानियाँको तयारी

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। गत साउन ६ गते एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ…

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

Facebook X Email Telegram २२ साउन, धनगढी । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश…

Translate »