
ह्यारी–मेघनको सम्बन्धबारे दरबारबाट यस्तो सन्देश

बेलायतका राजा चाल्र्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध कायम रहने स्पष्ट पारेका छन्। यद्यपि, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएयता जस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी गतिविधि निजी…







