
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।…








