Category ताजा समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले ‘नि: शुल्क कानुनी सहायता सम्बन्धि विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत…

तनहुँमा ११ हजार १३४ उद्योग

तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार, आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार…

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।…

फेरि बढ्यो अण्डाको मूल्य

बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाएको हो । संघले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार सबैभन्दा ठूलो अर्थात् ९ एक्सएल अन्डाको डिपो…

भरतपुर अस्पतालमा १२२ सर्पदंशका बिरामी

भरतपुर अस्पतालमा साउनयता १२२ सर्पदंशका बिरामीको उपचार गरिएको छ । यसमध्ये १२ विषालु सर्पले डसेका छन् । अस्पतालका आकस्मिककक्ष प्रमुख अलाउदीन मियाँका अनुसार गत साउनमा ५६, भदौमा ६६ जना सर्पदंशका बिरामी आएका हुन । दुई महिनामा १२ जनालाई ‘एन्टिस्नेक भेनम’…

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् । उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्। सेमिफाइनलमा इरानका…

मङ्सिरमा खुल्दै सिद्धबाबा सुरुङमार्ग

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्र पारिएको छ। सुरुङमार्गको मुख्य संरचनासहित अधिकांश सिभिल निर्माणको काम सम्पन्न भइसकेकाले बाँकी कामलाई अन्तिम चरणमा पु¥याएर मङ्सिरभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको हो। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय…

बाढी प्रभावित क्षेत्रका लागि अमेरिकाको थप ३१ मिलियन डलर सहयोग

अमेरिकाले नेपालमा बाढीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरेकी हुन्। भेटमा उपसचिव…

पोखराबाट आजदेखि दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाई दुबईले नियमित उडान सञ्चालन गर्न लागेसँगै लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखराको पर्यटन तथा व्यवसायिक क्षेत्रमा उत्साह थपिएको छ। २०७९ साल पुस १७ गते अंग्रेजी…

आज कांग्रेसको पालिका अधिवेशन, नयाँ नेतृत्व छानिँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा अधिवेशन गर्न लागेको हो। पालिका अधिवेशनअघि देशभर वडा तहको अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको थियो। केही…

Translate »