Category ताजा समाचार

जेलबाट निस्किए रवि लामिछाने

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए । आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको…

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले…

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड…

सर्वोच्च अदालतमा आगजनी

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड…

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको…

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

Facebook X Email Telegram २४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । Advertist अनौठो संयोग : जब…

दुर्गा प्रसाईंको स्टाटसले जेनजी समूहमा खैलाबैला

Facebook X Email Telegram २२ भदौ, काठमाडौं । १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले मुख्य आरोपी बनाएका दुर्गा प्रसाईंले नयाँ पुस्ताले आह्वान गरेको अभियानमा सहभागी हुने भनेपछि खैलाबैला मच्चिएको छ । प्रसाईंले आइतबार अपराह्न ‘जेनजेडसँगै दुर्गा प्रसाईं’ भन्दै स्ट्याटस लेखेपछि…

सामाजिक सञ्जाल नचल्दा पर्यटन व्यवसायमा धक्का, निर्णय फिर्ता गर्न माग

Facebook X Email Telegram २२ भदौ, पोखरा। नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा धक्का पुगेको व्यवसायीले बताएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले व्यापार व्यवसाय र गण्डकी प्रदेशकै अर्थतन्त्रमा…

जेनजीको प्रदर्शनलाई बालेनले दिए समर्थन

Facebook X Email Telegram २२ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् । उमेर हदका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न…

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकारहरू सडकमा

Facebook X Email Telegram २२ भदौ, काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरु, महासंघका वर्तमान पदाधिकारीहरू, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘ सञ्जाल…

Translate »