Category ताजा समाचार

संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन, पार्टीमा आत्मविश्वास चाहियो : गगन थापा

Facebook X Email Telegram ४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू हुने भए पनि अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताएका छन् । बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति…

आलम सफाइ प्रकरण : कानुनमन्त्री चौरसियाको भूमिका शंकास्पद

Facebook X Email Telegram ४ भदौ, काठमाडौं । रौतहटको राजपुरमा भएको विस्फोटको घटनामा मुछिएको नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताव आलमले सफाइ पाएको घटनामा कानुनमन्त्री अजयकुमार चौरसियाको भूमिका शंकास्पद भेटिएको छ । न्यायपरिषद्ले सफाइको घटनामाथि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा रहने…

रोशन कार्कीले सांसदलाई खाली कागजमा हस्ताक्षर गराइयो भनेपछि सूर्य थापाको प्रतिवाद

Facebook X Email Telegram ४ भदौ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदबीच नोकझोक चलेको छ । राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा रानालाई हटाउन खाली कागजमा हस्ताक्षर गर्ने एमाले र कांग्रेसका सांसदहरूप्रति धिक्कार छ भनेपछि…

निजी विद्यालयको आन्दोलन : प्रिन्सिपलको प्रदर्शनदेखि शिक्षा समिति र संसद् घेराउसम्म

Facebook X Email Telegram ४ भदौ, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । भोलि (बिहीबार) बाट सुरु हुने आन्दोलन निरन्तर रहने…

सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा

Facebook X Email Telegram ४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारलले मंगलबार सिंहदरबार र…

अदालतलाई झोक चल्दा प्रधानमन्त्री नियुक्ति र बर्खास्ती हुन्छ : ओली

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री…

एमालेको निषेध छल्दै विद्यालाई भेट्न नेताहरुकाे लर्काे, नेकपा एसका रेग्मी पत्नीसहित पुगे

Facebook X Email Telegram ३ भदौ, विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् । भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका…

विपक्षीको बैठकमा रास्वपाको प्रस्ताव- उपसभामुखको एजेन्डा जनतासामु पुर्‍याऔं

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ । मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो…

उपसभामुख हटाउने प्रयासमा विपक्षीको निष्कर्ष- सशक्त विरोध गरेर जानैपर्छ

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले…

कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई

Facebook X Email Telegram ३ भदौ, काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो…

Translate »