
आफूहरूको ‘अपमान’ भएको भन्दै गृहमन्त्रीको भनाइ रेकर्डबाट हटाउन नेकपा सांसदको माग

Facebook X Email Telegram २६ असार, काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ…








