Category ताजा समाचार

डीपीले देखेका रास्वपाले गर्नुपर्ने चार काम

Facebook X Email Telegram २१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको विस्तारित बैठकमा मुख्य गरी चार विषयमा छलफल हुनुपर्नेमा जोड दिएका छन् । चितवनको सौराहामा आजदेखि सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति…

रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश

Facebook X Email Telegram २० कात्तिक, बुटवल । उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र…

मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो

Facebook X Email Telegram २० कात्तिक, जनकपुरधाम । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा पछिल्लो डेढ महिनायता एकपछि अर्को विवाद छताछुल्ल भएको छ । गत ५ असोजमा पालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गराएको…

जेनजी अगुवालाई बाबुराम भट्टराईले भने- हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ, राजनीतिमा ख्याल गर्नू

Facebook X Email Telegram २० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेजनी अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार आयोजना…

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

Facebook X Email Telegram २० कात्तिक, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ । भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान…

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन

Facebook X Email Telegram २० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो । जेनजी…

एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

Facebook X Email Telegram २० कात्तिक, काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे…

विमानस्थलभित्र यात्रु जाँचमा ‘हातले छामछुम पार्ने’ तरिकामाथि उठ्यो प्रश्न

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदनमा…

प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् । काठमाडौंको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । उक्त एकता घोषणा…

बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

Facebook X Email Telegram १९ कात्तिक, काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि…

Translate »