Category ताजा समाचार

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि २ युवा जेल चलान

Facebook X Email Telegram ४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा घरबाट ६४ लाख बराबरका सुनचाँदीका विभिन्न गरगहना लुटिएको दाबी गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रहरीमा जाहेरी दिएका छन् । कार्कीको जाहेरीपछि ललितपुर प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा…

रास्वपाको कोर टिमलाई गणेश कार्कीको जवाफ : मलाई विभीषण भन्नेहरू रावण पक्षधर हुन्

Facebook X Email Telegram ४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई विभीषण भनेर कतिपयले कटाक्ष गरेको भन्दै त्यसको प्रतिवाद गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफूलाई विभीषण भन्नेहरू रावण पक्षधर भएको बताएका हुन् ।…

ओली र प्रचण्डको एउटै बोली : नेतृत्व कार्यकर्ताले छान्ने हो, पत्रकारले होइन

Facebook X Email Telegram २ कात्तिक, काठमाडौं । पार्टी नेतृत्व चयनबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समान धारणा राखेका छन् । पार्टी नेतृत्व चयन गर्ने विषयमा आइतबार आयोजित दुई फरक कार्यक्रममा…

मेरो सम्पत्ति पत्रकार महासंघले नै छानबिन गरे पनि हुन्छ: ओली

Facebook X Email Telegram २ कात्तिक, काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुन: माग गरेका छन्। पत्रकार सम्मेलनमार्फत् ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटकपटक आह्वान गरेको भन्दै पत्रकार महासंघले गरे पनि हुने बताएका…

१६ अंक बढ्यो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार

Facebook X Email Telegram २ कात्तिक, काठमाडौं । तिहारअघिको सेयर बजार १६.६७ अंक बढेको छ । सो अंकको वृछिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । गत बिहीबार ३ अर्ब…

देश र जनताप्रति बफादार छु, कसैलाई मन नपर्नु व्यक्तिगत विषय : ओली

Facebook X Email Telegram २ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको…

राजाजस्तो तानाशाही बन्न खोजेको भन्दै ट्रम्पविरुद्ध अमेरिकामा विशाल प्रदर्शन

Facebook X Email Telegram २ असोज, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली राजा जस्तो हुँदैगएको भन्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । राजधानी वाशिंटन डिसीसहित न्यूओर्क, सिकागो, मिआमी, लस एन्जलससहितका शहरमा सयौं नागरिकहरू ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ नामक विशाल प्रदर्शनमा…

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

Facebook X Email Telegram २ कात्तिक, कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा…

प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउने ?

Facebook X Email Telegram २ कात्तिक, काठमाडौं।  सम्पत्ति शुद्धीकरणमा प्रचण्ड र उनको परिवारका सदस्यमाथि अनुसन्धान थालिएपछि माओवादी आत्तिएको छ । प्रचण्डले नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अनन्तलाई प्रधानमन्त्री भेटन पठाएर अनुसन्धान रोक्नुपर्ने आशयको आग्रह गरेका छन् । ‘हामी कांग्रेस–एमालेभन्दा फरक…

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

Facebook X Email Telegram १ कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६६, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो…

Translate »