
मनिष झाको टिप्पणी : सरकार सञ्चालनमा ढंग पुगेन, कालो चस्मा हटाउनुपर्छ

Facebook X Email Telegram २२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार सञ्चालनमा ढंग नपुगेझै लागेको टिप्पणी गरेका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन्। उनले लोकतान्त्रिक राज्यको लागि र अहिलको…







