Category बागमती प्रदेश

डेढ करोडसहित चिनियाँ नागरिक समातिएको घटना बोधिचित्तसँग जोडियो

Facebook X Email Telegram २५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ । आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर…

रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?

Facebook X Email Telegram २५ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय स्पष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो…

रसुवा बाढीको कारण नजिक पुगे विज्ञ, सम्भावना ‘सुप्राग्लेसियल’ ताल

Facebook X Email Telegram २५ असार, काठमाडौं । अध्ययनकर्ताहरू चीनको तिब्बत क्षेत्रमा हिमनदी पग्लिएर बनेका हिमतालबाट बाहिरिएको पानीले रसुवामा बाढीको रूप लिएको निष्कर्ष नजिक पुगेका छन् । भू-उपग्रह तस्वीर विश्लेषणको आधारमा अनुसन्धानकर्ताहरू हिमनदी पग्लिएर बाढीको रूप लिएको निष्कर्ष नजिक पुगेका…

म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता

Facebook X Email Telegram २५ असार, काठमाडौं । म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन् ।   बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको…

सोबितालाई प्रधानमन्त्रीको सचिवालयले सोध्यो- स्पेन गएका को फर्किएनन् ?

Facebook X Email Telegram २४ असार, काठमाडौं । स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोबिता गौतमले गत १४–२० असारमा भएको…

रायो सागमा भेटियो अत्यधिक विषादी, खान अयोग्य

Facebook X Email Telegram २४ असार, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायो सागमा ८२।७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक…

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

Facebook X Email Telegram २४ असार, काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री…

निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाको कर्जा ४ खर्बमाथि

Facebook X Email Telegram २४ असार, काठमाडौं । चालु आर्थिक वर्ष जेठसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार देखिएको छ । आर्थिक गतिविधिमा देखिएको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको हो । चालु आव ११ महिनासम्म बैंक…

रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

Facebook X Email Telegram २४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२स्५० बजेसम्म ५० जनाको…

प्याजको भाउ घट्यो, प्रतिकिलो कति ?

Facebook X Email Telegram २२ असार, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार प्याजको भाउ घटेको देखाएको हो । आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि…

Translate »