Category समाज

हत्या अभियोगमा जेल, कारागारमै महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या

Facebook X Email Telegram १९ मंसिर, काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भएर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेको खुलेको छ । हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ…

रौतहटमा परिवारकै सदस्यले गरे महिलाको हत्या

Facebook X Email Telegram ९ मंसिर, रौतहट। रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले एक महिलाको हत्या गरेको घटना बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै…

हात्तीले पहिले घर लडायो अनि घरमुली

Facebook X Email Telegram ९ मंसिर, काठमाडौं । झिक्राझिक्रीमा माटो लिपपोत गरेर बनाएका भित्ता अनि फुस र खरपातले छाएको छानो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टी स्याउलेकी ४५ वर्षीया धना विष्टका लागि त्यही घर बर्खाको झरी र कठ्यांग्रिँदो चिसो छेक्ने ओत…

रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

Facebook X Email Telegram काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । बानेश्वरस्थित निवासमै मृत फेला परेका खनियाले आत्महत्या गरेको आशंका छ । एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम…

मानसिक रूपले थाके धुर्मुस, प्राकृतिक उपचार खोज्दै

Facebook X Email Telegram २८ कात्तिक, काठमाडौं | चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) पछिल्लो समय मानसिक तथा शारीरिक थकानबाट पीडित भएका छन् । धुर्मुसकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटोसहितको स्टाटसले यसबारे…

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

Facebook X Email Telegram २७ कात्तिक, बुटवल। पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो । यसअघि नदेखेको निकै लामो र…

सरोज शर्मा हत्या : कार जलेको भेटियो, गाडिएको अवस्थामा शव

Facebook X Email Telegram १५ कात्तिक, विराटनगर । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनि फेला परेको छ ।…

भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या, ०८४ मा सकिंदै थियो सजाय

Facebook X Email Telegram ८, कातिक, चितवन । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका…

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

Facebook X Email Telegram ८ कात्तिक, काठमाडौं । गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो । पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित…

कैलालीमा जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

Facebook X Email Telegram ७ कात्तिक, धनगढी। कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

Translate »