ChitrawanMedia

ChitrawanMedia

बंगलादेशको २३औँ राष्ट्रपतिमा आलमगीर निर्वाचित

बंगलादेशको राष्ट्रपतिमा सत्तारुढ बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन्। उनी बंगलादेशको २३औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपति निर्वाचनमा आलमगीरले २५५ संसदीय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तथा विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली…

हेटौडाँमा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बासुदेव खोलाले बगाएर बेपत्ता ११ वर्षीया सुमित्रा ब्लोनको शव घटना भएको तीन दिनपछि आज बिहान फेला परेको छ। साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कदा लच्का तर्ने क्रममा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो।…

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति खारेज

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गर्ने आदेश दिएको हो। यद्यपि, श्रेष्ठको स्थानमा आफूलाई कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने मागसहित निगम सञ्चालक…

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख टन धाउ उत्खनन लक्ष्य

धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा…

सुनको मूल्य एकैदिन ९३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ।…

धानखेतीमा फेद डढुवाको जोखिम बढ्यो, समयमै सावधानी अपनाउन आग्रह

चितवन । चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् । नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका…

मोबाइलको सिसा फेर्दा काटेको ३५० रुपैयाँको बिलमा १० लाखको चिठ्ठा!

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजस्व विभागले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा मन्त्रालयमा बम्पर उपहार विजेताको घोषणा गरेको हो। साउन महिनाको दोस्रो १६ दिनमा प्रत्येक दिनबाट एक–एक जना र सहभागीमध्येबाट थप एक…

गृहमन्त्री गुरुङ– ‘शासकीय घमण्डभन्दा जनताको सेवामा ध्यान छ’

गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले…

सर्लाहीमा तीन सय किलो गाँजा बरामद

सर्लाही । सर्लाहीको कौडेनाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गँहुको भुस राख्न बनाएको बाँसको कच्ची घरबाट तीन सय किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले…

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

काडमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो । गत चैतदेखि नै उक्त पद रिक्त छ । लामो समयदेखि डेपुटी गभर्नरको…

Translate »