
आजको प्रतिनिधि सभाको बैठक स्थगित, भोली १ बजे बस्ने

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयको सूचना अनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।…








