Category समाज

देवघाटका भूमिहिनलाई जग्गा उपलब्ध गराउने तयारी

तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।…

सुनसरीमा धार्मिक झण्डा हटाउने सहमति, ध्वनि मापदण्ड पनि कडाइ

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको विभिन्न धर्मका गुरु तथा प्रतिनिधिको…

ग्यास लुकाउने पसललाई ५० हजार जरिवाना

नेपालगन्जमा खाना पकाउने ग्यास लुकाएर राखेको पाइएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा अनुगमन गर्दा १३ वटा ग्यास सिलिन्डर…

भारतको बैंगलोरमा कुटपिटबाट बाजुराका युवकको मृत्यु, दुई नेपाली पक्राउ

Facebook X Email Telegram ३२ असार, बाजुरा । भारतको बैंगलोरमा कुटपिटपछि बाजुराका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ का २१ वर्षीय गजेन्द्र विश्वकर्मा रहेका छन् । घटनामा संलग्न भएको आरोपमा बाजुराकै बुढीनन्दा नगरपालिका–१० पान्डुसैन…

कोशीमा मध्यराति ३ सय ८ किलो गाँजा बगिरहेको भेटियो

Facebook X Email Telegram २५ असार, सुनसरी । बिहीबार (गएराति) साढे १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएका संयुक्त प्रहरी टोली कोशी नदीको पूर्वी किनारामा गस्ती गरिरहेका थिए । टोलीले कोशी नदीको बाँध छेउ…

कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

Facebook X Email Telegram १५ असार, काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा…

काठमाडौंमा युवकमाथि खुकुरी प्रहार, १० दिन बित्दा पनि प्रहरीले पाएन सुइँको

Facebook X Email Telegram १५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउनप्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको १० दिन बित्दा पनि प्रहरीले अभियुक्तको पहिचानसम्म गर्न सकेको छैन । ४ असारको संसाँझै सडकमै पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–४ घर…

धनगढीमा १० वर्षीय बालकको हत्या : कानको मुन्द्रा लुटिएको आशंका, अनुसन्धान गर्न ४ जना पक्राउ

Facebook X Email Telegram १२ असार, धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम…

काठमाडौंको गुहेश्वरीमा २५ वर्षीया युवती मृत फेला

Facebook X Email Telegram ४ असार, काठमाडौं । काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी मृत अवस्थामा भेटिएकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार…

२२ लाख फिरौती मागेर चितवनबाट अपहरण, बालककै चलाखीले जोगियो ज्यान

Facebook X Email Telegram ३ असार, काठमाडौं । चितवनबाट अपहरणमा परेका एक १६ वर्षीय बालकको सकुशल उद्धार भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ असार बिहान १ बजे बालाजुको एक होटलबाट बालकको उद्धार गरेको हो । यो प्रकरणमा…

Translate »